Langauge :    

नेपाली | English
  15:33:19        
menu

समयमा मर्मत नहुँदा भत्कियो रसुवागढी


नुवाकोट, असार ७ । रसुवामा रहेको ऐतिहासिक रसुवागढी समयमा मर्मत नहुँदा भत्किएको छ ।  नेपाल चीन सीमामा रहेको टिमुरे गाउँ विकास समितिको वडा नम्बर– १ मा पर्ने रसुवागढी जीर्ण अवस्थामा पुग्दा पनि मर्मत हुन नसक्दा भत्किएको स्थानीयवासीले गुनासो गरेका छन् ।
 
 सम्बन्धित निकायले ध्यान नदिँदा गढीको तीन मिटर भाग भत्किएको छ । विसं १९१२ मा नेपाल तिव्वत युद्ध समयमा गढी निर्माण गरिएको थियो । रसुवागढीमा ४७ वटा प्वाल रहेको छ ।
 
 स्थानीय प्रशासन र पुरातत्व विभागले समयमा मर्मतमा चासो नगर्दा गढीको अस्थित्व नै नरहने अवस्थामा पुगेको स्थानीयवासीले गुनासो गरेका छन् । रासस
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु


कारोबार रकम बढेपनि नेप्से भने घट्यो
काठमाडौं, माघ १२ । आज झण्डै ९० करोड बराबरको कारोबार भएपनि नेप्से शुन्य दशमलव ५५ अंकले घटी ९ सय ६८ दशमलव ५ अंकमा बन्द भएको छ ।   आज...
नेशनल ट्रेडिङबाट ग्यासको बिक्री सुरु
चन्दा कार्की, काठमाडौं, माघ १२ । एलपी ग्यास उद्योग संघले उत्पादनको ५ प्रतिशत नेशनल ट्रेडिङको कार्यालय टेकुबाट बिक्री वितरण गर्ने...
बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माण हुने
वीरेन्द्रनगर, माघ १२ । नेपालकै बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माण हुने भएको छ । पुरातत्व विभागले राष्ट्रिय...
पूर्ण माथी
click tracking