काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।
जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गर्दै सोहीअनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको संस्थाले जनाएको छ।
लघुवित्तले यस वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेसँगै लगानीकर्ताको हात खाली हुने भएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया