काठमाडौं । २०८२ को भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गते भएको विध्वंसमा विभिन्न सरकारी कार्यालयमा जलाइएका सवारी साधनहरु बानेश्वरस्थित पुरानो संसद भवनमा थन्क्याइएका छन् । अहिले नयाँ संसद भवन सिंहदरबारबाट सञ्चालन भैइसकेको छ भने पुरानो संसद भवन कवाड खानाजस्तै बनेको छ ।





आर्थिकन्यूज
प्रतिक्रिया