शीर्षकहरू

दुई बिमा कम्पनीलाई प्राधिकरणको कारबाही, सगरमाथा लुम्बिनीलाई २ लाख जरिवाना

दुई बिमा कम्पनीलाई प्राधिकरणको कारबाही, सगरमाथा लुम्बिनीलाई २ लाख जरिवाना

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै दुई बिमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स लाई २ लाख रुपैयाँ जरिवाना गरेको छ भने लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ लाई ५ हजार रुपैयाँ जरिवाना गरिएको जनाएको छ ।

प्राधिकरणका अनुसार कम्पनीहरूले नियामकीय व्यवस्था पालना नगरेपछि कारबाही गरिएको हो । बीमा क्षेत्रलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ ।

null

प्रतिक्रिया